१३ बैशाख २०८१, बिहिबार

Tag: परशुराम जयन्ती

आज विभिन्न कार्यक्रम गरी परशुराम जयन्ती मनाइँदै

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका