१३ बैशाख २०८१, बिहिबार

Tag: परशुराम ऋषि

आज परशुराम जयन्ती पनि मनाइँदै

काठमाडौँ । अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवी मध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् । ऋषि जमदग्नि र रेणुकाका