१३ बैशाख २०८१, बिहिबार

Tag: परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक

प्रधानमन्त्री प्रचण्डद्वारा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । परराष्ट्र मन्त्री पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने तयारीमा थिइन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ