११ बैशाख २०८१, मंगलबार

Tag: परराष्ट्रमन्त्री

बिमस्टेकको सम्मेलन शुरु, परराष्ट्रमन्त्री खड्का आज कोलम्बो जाँदै

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलन आज सोमबारबाट श्रीलङ्काको कोलम्बोमा शुरु भएको छ । जारी बिमस्टेकको बैठकमा सहभागी हुन परराष्टमन्त्री डा. नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज श्रीलंका प्रस्थान गर्ने मन्त्रालयकी