११ बैशाख २०८१, मंगलबार

Tag: पपुवा न्युगिनी

विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग–२ को शीर्ष तीन भित्र