६ बैशाख २०८१, बिहिबार

Tag: पद्मप्रसाद पाण्डेय

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा. अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा