६ बैशाख २०८१, बिहिबार

Tag: पदाधिकारी टुंगो

माओवादीको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक अव आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको हिजो शुक्रबारको