१३ बैशाख २०८१, बिहिबार

Tag: पदाधिकारीहरुको शपथ

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथ

काठमाडौँ । नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका