८ बैशाख २०८१, शनिबार

Tag: पदाधिकारीको बैठक

प्रधानमन्त्री देउवाले बोलाएको आकस्मिक पदाधिकारीको बैठक बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । आज हुने बैठकमा विशेष गरेर क्रियाशील सदस्यता छानविन समिति