१३ बैशाख २०८१, बिहिबार

Tag: पदमा झुण्डिने छैनौ

कर्तब्य पूरा गर्ने सिलसिलामा चुके पदमा झुण्डिने छैनौ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्तब्य पूरा गर्ने सिलसिलामा चुके पदमा नझुण्डिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी कुनै पनि काण्डमा नमुछिने प्रतिबद्धता जाहेर गरे । उनले आफू अहिले गृहमन्त्री