७ बैशाख २०८१, शुक्रबार

Tag: पदभार ग्रहण

पदभार ग्रहण गरेसँगै महासंघका अध्यक्ष ढकालले सार्वजनिक गरे आफ्ना प्राथमिकता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका छन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । नवनिर्वाचित