७ बैशाख २०८१, शुक्रबार

Tag: पदको दम्भ

पूर्वमन्त्रीको वकालत यात्रा : ‘पदको दम्भ भन्दा हार्दिकता प्यारो’

महेन्द्रनगर । उच्च ओहोदामा पुगेपछि विगतको कर्मलाई बिर्सनेहरु धेरै हुन्छन् । पदमा पुगेपछि विलासिताको जीवन जिउने प्रचलनजस्तै बनिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ६४ वर्षीय पूर्वमन्त्री जयदेव जोशीले भने न्याय क्षेत्रको सक्रियतालाई निरन्तरता दिँदै आउनुभएको छ । विसं २०२८ देखि