१३ बैशाख २०८१, बिहिबार

Tag: पदकसम्बन्धी विधेयक

प्रदेश २ मा प्रदेश प्रमुखद्वारा पदकसम्बन्धी विधेयक प्रमाणीकरण

धनुषा । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् । यसअघि २०७७