७ बैशाख २०८१, शुक्रबार

Tag: पत्र पठाएको खुलासा

ओली प्रधानमन्त्री भएकै बेला सेनाले एसपीपीमा सामेल हुन पत्र पठाएको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला नेपाली सेनाले अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) लाई पत्र पठाएको खुलासा भएको छ । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागी हुन गरेको पत्र सार्वजनिक