७ बैशाख २०८१, शुक्रबार

Tag: पत्रको जानकारी

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको जानकारी

काठमाडौँ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले खानेपानीमन्त्री उमाकान्त चौधरी यही साउन २८ गते