१३ बैशाख २०८१, बिहिबार

Tag: पत्रकारितालाई संकुचित

पत्रकारितालाई संकुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे । “जहाँ