७ बैशाख २०८१, शुक्रबार

Tag: पत्रकारिता

पत्रकारिता र लोकतन्त्र एक सिक्काका दुई पाटा हुन् : गृृहमन्त्री खाँण

कास्की । गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारिता पनि स्वतन्त्र रहने उल्लेख गरे । गृहमन्त्री खाँणले