११ बैशाख २०८१, मंगलबार

Tag: पत्रकारलाई अनुरोध

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख