६ बैशाख २०८१, बिहिबार

Tag: पत्ता गोभी

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

नेपालमा पत्ता गोभीको खेती बढी हुने गरेको छ । पत्ता गोभीलाई सलादको रूपमा होस् या काचै किन नहोस् बढी प्रयोग भएको पाइन्छ । हाम्रो देशमा तरकारी र सलादको रूपमा बढी सेवन गर्ने प्रचलन छ । आजको लेखमा मैले पत्ता गोभीका