७ बैशाख २०८१, शुक्रबार

Tag: पतनको संघारमा

नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुगे : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सतीदेवीको अंगपतन भएझैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज