१३ बैशाख २०८१, बिहिबार

Tag: पठाउने जिम्मेवारी

काँग्रेसले सभापति देउवालाई दियो ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ पठाउने जिम्मेवारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’ पठाउने जिम्मेवारी दिएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई ‘उम्मेदवार मनोनयन औपचारिक पत्र’