८ बैशाख २०८१, शनिबार

Tag: पञ्चेश्वर आयोजना

पञ्चेश्वर आयोजना : आशैआशमा बित्यो ६ दशक

महेन्द्रनगर, १६ कात्तिक । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण