७ बैशाख २०८१, शुक्रबार

Tag: पञ्चा सिंह

गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रहितलाई