८ बैशाख २०८१, शनिबार

Tag: पञ्चायत काल

सवै सत्ता र शक्तिको पछि दगुर्ने, पञ्चायत कालका शक्तिशाली पूर्व गृहमन्त्री स्वाँरको निधन छायाँमा

काठमाडौँ । पञ्चायत कालका पूर्व गृहमन्त्री नैनबहादुर स्वाँरको ९३ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ । स्वाँर २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पहिला कानून मन्त्री र पछि गृहमन्त्री तथा २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा गृहमन्त्री साथै राष्ट्रिय