७ बैशाख २०८१, शुक्रबार

Tag: पञ्चदेवल विनायक नगरपालिका

अछाममा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते

डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त