११ बैशाख २०८१, मंगलबार

Tag: पछि हटे

सरकारले पक्राउ गरी कारबाही गर्ने भएपछि पछि हटे वायुसेवा सञ्चालकहरू, उडान नियमित गर्ने

काठमाडौँ । सरकारले पक्राउ गरी कारबाही गर्ने तयारी गरेपछि वायुसेवा सञ्चालकहरू अत्यावश्यक सेवामा सूचीकृत हवाई सेवा ठप्प पार्ने घोषणाबाट पछि हटेका छन् । वायु सेवा सञ्चालक संघ, नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएसंगै आजबाट उडान हुने भएको हो । आज बुधबार दिउँसो