७ बैशाख २०८१, शुक्रबार

Tag: पङ्कजविक्रम नेम्वाङ

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले शपथ लिएका हुन् । एन्फा निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम