७ बैशाख २०८१, शुक्रबार

Tag: पक्राउ गर्न माग गर्दै

राहदानीको कसुरमा रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ । रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानीको कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको हो । लामिछानेले राहदानी दुरुपयोग गरेको