८ बैशाख २०८१, शनिबार

Tag: पक्राउ गरी सार्वजनिक

गोंगबुको लोत्से मलमा लुटपाट गर्ने पक्राउ गरी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नविन