१३ बैशाख २०८१, बिहिबार

Tag: पक्की घर

‘पक्की घर पाउँदा सपना जस्तै लागेको छ’

वाग्मती । “यो घर हामीलाई नै देको हो र ! मलाई त सपना जस्तै लागेको छ !” रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले