७ बैशाख २०८१, शुक्रबार

Tag: पंकज विक्रम नेम्वाङ

अब्दुल्ला अल्मुताइरीद्वारा फुटबल टिम प्रशिक्षकवाट बाहिरिने संकेत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदवाट बाहिरिने संकेत गरेका छन् । उनले आज बुधबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रशिक्षक पद छाड्ने संकेत गरेका हुन् । फुटबल विवादका बारेमा छानबिन समितिले बुधबार प्रतिवेदन