८ बैशाख २०८१, शनिबार

Tag: न्यूनतम तापक्रम

काठमाडौँमा चिसो बढ्यो : न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौँ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ३.६ र अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस रहेको छ । आज मुलुकभर मौसम बदली भई अधिकांश