१३ बैशाख २०८१, बिहिबार

Tag: न्यूनचापीय प्रणाली

आगामी शुक्रबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने

काठमाडौँ । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले