११ बैशाख २०८१, मंगलबार

Tag: न्युजिल्यान्ड

न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेनको विवाह रद्द

एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेनले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायमा फैलने गति कम गर्न आफ्नो विवाह हालका लागि रद्द गरेकी छन् । राष्ट्रले ओमिक्रोन भेरियन्ट समुदायमा फैलने गति कम गर्न नयाँ प्रतिबन्धहरू लगाएकाले आफ्नो विवाह रद्द गरेको प्रधानमन्त्री अर्डेनले