१३ बैशाख २०८१, बिहिबार

Tag: न्याय परिषद् सदस्य

न्याय परिषद्का सदस्य एवं पूर्वमहान्यायाधविक्ता निरालाको निधन

काठमाडौँ । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना