६ बैशाख २०८१, बिहिबार

Tag: न्याय परिषद्

सर्वोच्चको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । आज मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने न्यायाधीशमा ४ जना उच्च