१२ बैशाख २०८१, बुधबार

Tag: न्यायाधीशहरू

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको हो । सर्वोच्च स्रोतका अनुसार आज दिउँसो केही समयअघि पूर्ण बैठक शुरु भएको हो । कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश जबराले बिहीबारका लागि ९ इजलास