७ बैशाख २०८१, शुक्रबार

Tag: न्यायाधीशको निधन

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक अदालतका न्यायाधीशको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार टेकु अस्पतालमा उपचाररत श्रेष्ठको हिजो बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल निवासी उनी दुई साताअघि टेकु