८ बैशाख २०८१, शनिबार

Tag: न्यान्सी पेलोसी

चीनद्वारा ताइवानको भ्रमण गरेकी अमेरिकी संसदकी सभामुख पेलोसीमाथि प्रतिबन्ध

काठमाडौँ । चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ । चीनले भर्खरै ताइवानको भ्रमण गरेकी अमेरिकी संसदकी सभामुख पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको हो । चीनले आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै आज शुक्रबार