८ बैशाख २०८१, शनिबार

Tag: नौमती लोकबाजा

नौमती लोकबाजा संरक्षण गर्दै बाग्लुङको काठेखोला गाउँपालिका

गलकोट । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका सरबहादुर परियार नौमती बाजा बजाएरै जीविकोपार्जन गर्नुहुन्छ । परियारले गाउँ समाजमा हुने बिहे, पर्व तथा मेला, महोत्सवमा बाजा बजाएर जीविका चलाउदै आउनुभएको छ । सरबहादुर मात्रै होइन उहाँका दर्जन बढी अग्रज र अनुजले यही पेशाबाट