१३ बैशाख २०८१, बिहिबार

Tag: नोभेम्बर १०

विश्व विज्ञान दिवसमा नाष्टले विज्ञान संवाद कार्यक्रम गर्ने

ललितपुर, कार्तिक २४ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको उपलक्ष्यमा विज्ञान संवाद कार्यक्रम गर्ने भएको छ । भोलि कार्तिक २५ गते अथवा नोभेम्बर १० का दिन विश्व विज्ञान दिवस, २०२० का उपलक्ष्यमा नाष्टले डिजिटल