१२ बैशाख २०८१, बुधबार

Tag: नोबेल पुरस्कार

कोरोना खोप बनाउने दुई वैज्ञानिकले पाए चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप बनाउने दुई वैज्ञानिकले नोबेल पुरस्कार पाएका छन् । सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका हुन् । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन