७ बैशाख २०८१, शुक्रबार

Tag: नोक्सान

डडेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डडेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका