८ बैशाख २०८१, शनिबार

Tag: नैनसिंह महर

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

मध्यविन्दु, नवरपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको