६ बैशाख २०८१, बिहिबार

Tag: नेविसंघ

त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप, एक प्रहरीसहित दुई विद्यार्थी घाइते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ । उक्त झडपमा परीएक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ । आज आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न