७ बैशाख २०८१, शुक्रबार

Tag: नेप्सेमा वृद्धि

नेप्सेमा झिनो वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

काठमाडौँ । आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ बिन्दुले बढेर दुई हजार ६५८.७४ बिन्दुमा पुगेको छ । यस्तै,