१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल स्टक एक्सचेन्ज

नेप्से ओरालो लाग्ने क्रम आज पनि जारी

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज