११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल समूह अनुपस्थित

एमाले संसदीय दलको बैठकमा पनि नेपाल समूह अनुपस्थित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने