१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल समाजवादी मोर्चा

युवराज सफलको नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन

काठमाडौँ । युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो । कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण