१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाल विद्युत् प्राधिकरण

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड

काठमाडौँ । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ । प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत्